नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6117 · वि.सं. २०५२

नि.नं. 6117 — परमादेशको आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदक स्वइच्छाले ऋण बापत आफ्नो जग्गा धितो राखी जमानी बसेपछि सो ऋण रकम चुक्ता नभएसम्म निवेदकको धितो रहेको जग्गा फुकुवा हुन नसक्ने । (प्रकरण नं. ५) § बैंकमा राखिएको धितो वापत ऋण रकम चुक्ता भएमा निवेदकको जग्गा फुकुवा हुने नै हुंदा यसबाट निवेदकको कुनै किसिमको हक हनन् भएको नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6117
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2052/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6117
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्