नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6113 · वि.सं. २०५२

नि.नं. 6113 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ खेलकूद परिषद कर्मचारी सेवा शर्त नियम, २०४९ को नियम ९.३ को व्यवस्था संविधानसंग बाझिएको छ भन्नु नै पर्याप्त हुंदैन । संविधानसंग यो यो आधारमा यसरी बाझिएको भन्ने आधार र कारण खोल्नुपर्छ । निवेदकले संविधानसंग नियम ९.३ बाझिएको आधार र कारण देखाउन सकेको नदेखिंदा नियम ९.३ को व्यवस्था अमान्य घोषित गर्न नमिल्ने। (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6113
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/11/17
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6113
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्