नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 611 · वि.सं. २०२८
नि.नं. 611 — काठमाडौं जिल्ला अदालतको अपहेलना गरे भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएमा– अदालतको अपहेलनामा कारवाई चलाउन नपर्ने । तसर्थ उपरोक्त स्थितिमा विपक्षी न्यायाधीशको लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएकोसमेतबाट यसमा कारवाई गर्न नपरी मिसिल नियम बमोजिम बुझाईदिनु । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 611 |
|---|---|
| मुद्दाको विषय | काठमाडौं जिल्ला अदालतको अपहेलना गरे भन्ने |
| निर्णय वर्ष / मिति | 2027/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 611 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
