नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6108 · वि.सं. २०५२

नि.नं. 6108 — अपुताली हक कायम जग्गा खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिलापत्र गर्दा आफ्नो सम्पत्तिमा केही शर्त बन्देज राखी करार सरहको व्यहोरा मिलापत्रमा उल्लेख भएको देखिन्छ । यस्तो मिलापत्र गराउन नपाउने भन्ने बन्देज देखि“दैन । कानुनले आफू खुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तोसुकै शर्त बन्देज हक पुग्ने व्यक्तिको इच्छा र मञ्जूरी अनुसार राख्न सकिने कुरा हो । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6108
मुद्दाको विषयअपुताली हक कायम जग्गा खिचोला ।
निर्णय वर्ष / मिति2052/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6108
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्