नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6102 · वि.सं. २०५२

नि.नं. 6102 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पेट्रोलियम पदार्थ राखे नराखेको तथ्य सम्बन्धी विवादको विषयलाई सबूद प्रमाणको मूल्यांकन गरी विवादको निरोपण गर्ने कार्य रिट क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण नं. ११) § हकको प्रमाण भनेको जग्गाधनी प्रमाण पुर्जा हो । (प्रकरण नं. ११) § शर्तको दायित्व पूरा गर्नु पर्ने विषयमा एक पक्षले दायित्व पूरा नगरेकोमा उपचारको बाटो छंदाछंदै असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिटनिवेदन आएकोले खारेज हुने। (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6102
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/11/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6102
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्