नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 610 · वि.सं. २०२८

नि.नं. 610 — उत्प्रेषणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन,२०२१ को दफा २६ को उपदफा (१) र दफा २८को उपदफा (१) र (३): दफा २६ (१) अन्तर्गतको सूचनालाई दफा २८ (१) अन्तर्गतको आदेशसरह मानी दफा २८ (३) अन्तर्गतको पुनरावेदन सुन्ने अधिकारीको अधिकार भूमिसुधार अधिकारीले प्रयोग गर्न नहुने । यस स्थितिमा दफा २६ को उपदफा (१) अन्तर्गतको सूचनालाई दफा २८ को उपदफा (१) अन्तर्गतको आदेशसरह मानी उक्त दफा २८ को उपदफा (३) अन्तरर्गत पुनरावेदन सुन्ने अधिकारीको अधिकार प्रयोग गर्नु कानूनसङ्गत नहुने कुरा स्पष्ट छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.610
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2027/09/16
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 610
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्