नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 61 · वि.सं. २०१६

नि.नं. 61 — जग्गावाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गामिच्नेका २१ नम्बर र जग्गा पजनीका ३४ नम्बर आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा २ वर्ष भित्र उजुर गरी आफ्नो गराउनु पर्ने सो म्याद भित्र नगरे उजुर नलाग्ने । सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलनगरी आएको ०१ साल देखि ०४ सालसम्मको पेश हुन आएको रसिदहरूबाट देखिन आएकोले आफ्नो हकको जग्गा अर्काले दर्ता तिरो भोग गरी खाएकोमा जग्गा मिच्नेका २१ नं. जग्गा पजनीको ३४ नं. का ऐन बमोजिम म्याद २ वर्ष भित्र उजुर गरी आफ्नो गराई प्र. कर्णबहादुरले लिनुपर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायालय तेश्रा फाँटको मनासिव ठहर्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.61
मुद्दाको विषयजग्गावाली
निर्णय वर्ष / मिति2011/10/20
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 61
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्