नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6097 · वि.सं. २०५२

नि.नं. 6097 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आयात इजाजतपत्र वापत राखिएको प्रिमियम दस्तूर कानुनले नै फिर्ता नपाउने किटानी व्यवस्था गरेको छ भने मात्र श्री ५ को सरकारलाई फिर्ता नदिने कानुनी बाध्यता हुन्छ नत्र भने श्री ५ को सरकारले त्यस्तो कानुनी व्यवस्थाको अभावमा आ.इ.प. वापतको प्रिमियम दस्तूर फिर्ता दिनु पर्ने । (प्रकरण नं. ११) § प्रिमियम दस्तूर कानुनले फिर्ता गर्न वर्जित नगरेसम्म निवेदकको प्रिमियम दस्तूर फिर्ता पाउने कानुनी हकको सृजना हुन्छ र त्यस्तो कानुनी हकको संरक्षण गर्नु यस अदालतको कर्तव्य हुन आउने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6097
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2052/11/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय :
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6097
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्