नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6096 · वि.सं. २०५२

नि.नं. 6096 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दा चल्दा चल्दैको अवस्थामा अदालतको विचाराधीन विषयमा विपरीत असर पर्ने गरी गरेको लिखत व्यवहारलाई मान्यता दिन मिल्ने देखिन नआउने । (प्रकरण नं. १६) § मुद्दा पर्दापर्दैको अवस्थामा खरिद गरी लिने निवेदकलाई नबुझेकोलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6096
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6096
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्