नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6089 · वि.सं. २०५२

नि.नं. 6089 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पश्चिमाञ्चल क्षेत्रीय अदालतको अन्तिम फैसला बमोजिमको सम्पत्तिमा निवेदकको हक कायम भइसकेको स्थिति निवेदकले आफ्नो निवेदनमा देखाउन सकेको पाइंदैन । पश्चिमाञ्चल क्षेत्रीय अदालतको अन्तिम फैसला बमोजिम फैसला कार्यान्वयनको कार्यबाट निवेदकको हकमा आघात पर्ने आशंकाको विद्यमानता देखिंदैन । निजको हक कायम भइसकेको नदेखिएको अवस्थामा फैसला बमोजिमको कार्यान्वयनको कार्य हुने आशंका भयो भनी निषेधाज्ञाको उजूरी दिएको आधारमा आदेश जारी गर्न नमिल्ने। (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6089
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2052/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6089
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्