नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6087 · वि.सं. २०५२
नि.नं. 6087 — जग्गा खिचोला चलन चलाई पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी बाबु आमासंग सगोलमै रहे बसेको अवस्थामा बाबु आमाको देहावसान पश्चात सो बाबु आमाको नछुट्टिएको अंश भागमा अपुताली परेको भन्ने प्रश्न नै उठ्न नसक्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6087 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन चलाई पाउँ । |
| निर्णय वर्ष / मिति | 2052/10/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6087 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
