नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6069 · वि.सं. २०५२
नि.नं. 6069 — कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी दावी बमोजिम सद्दे वा कीर्ते भनी निरोपण गर्नु पर्ने मूल लिखत नै अदालत समक्ष पेश नभएपछि सो लिखतको कानुनी अवस्था के कस्तो हुने भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6069 |
|---|---|
| मुद्दाको विषय | कीर्ते |
| निर्णय वर्ष / मिति | 2052/06/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री ईन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6069 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
