नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6068 · वि.सं. २०५२
नि.नं. 6068 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निषेधाज्ञा मुद्दाबाट मोही हक सम्बन्धी कुराको निरोपण गरी पुनरावेदन जिकिर बमोजिम निषेधाज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. ८) § आफ्नु अधिकारमा कसैले आघात गर्न लागेमा उजूर दिन सक्ने र निषेधाज्ञा जारी हुने कानुनी व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा निवेदकले आफ्नो अधिकारमा विपक्षीबाट आघात हुने अवस्था देखाई आफ्नो दावीलाई पुष्टी गर्ने प्रमाणित आधार देखाउन सकेको पाइन्न । यस्तो अवस्थामा निषेधाज्ञा जारी हुनु पर्दछ भन्ने निवेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6068 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2052/07/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6068 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
