नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6067 · वि.सं. २०५२

नि.नं. 6067 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था हुँदा अंश दपोट गरेको मान्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6067
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2052/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6067
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्