नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6046 · वि.सं. २०५२

नि.नं. 6046 — लोग्ने नाता कायम गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामान्यतया जातकका सम्बन्धमा आमाको भनाई विश्वसनीय हुने भए पनि सो को पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु जरुरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम हुने भनी सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने । (प्रकरण नं. १९) ठोस प्रमाणको अभावमा वादी दावी बमोजिम लोग्ने नाता कायम गर्न मिल्ने नदेखिने। (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6046
मुद्दाको विषयलोग्ने नाता कायम गरी पाउँ
निर्णय वर्ष / मिति2052/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6046
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्