नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6044 · वि.सं. २०५२
नि.नं. 6044 — दर्ता बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरजमीन जस्तो मौखिक प्रमाण र त्रिखुर शर्तमा जोती आएको भन्ने आधारमा छुट दर्ता गर्न नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6044 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2052/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6044 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
