नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6037 · वि.सं. २०५२

नि.नं. 6037 — बकसपत्र लिखत बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश मुद्दामा पेश भएको फाँटवारीमा उल्लेखित जग्गा भन्दा बेगल जग्गा बकसपत्र गरी दिएको देखिंदा उक्त जग्गामा वादीको समेत हक लाग्ने । (प्रकरण नं. १२) वादीको समेत हक लाग्ने सम्पत्ति हस्तान्तरण गर्दा निजको मञ्जुरी नलिई बकसपत्रको लिखत पारित भएको देखि“दा मञ्जुरी बेगरको बकसपत्रको लिखतलाई कानुनसंगत मान्न नमिल्ने। (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6037
मुद्दाको विषयबकसपत्र लिखत बदर दर्ता
निर्णय वर्ष / मिति2052/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6037
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्