नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6035 · वि.सं. २०५२
नि.नं. 6035 — दर्ता बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
जुन बकसपत्रको आधारमा वादी हक स्थापित गर्न नापीमा जानु भएको छ सो बकसपत्र कानून बमोजिम पास भएको नदेखि“दा त्यस्तोले कानुनी मान्यता पाउने स्थिति नदेखिने । (प्रकरण नं. १६) अघि बकसपत्रलाई आफ्नो अधिकारको श्रोत बनाउने वादीले हाल फिराद दिंदा मूलरुपमा सो स्रोतलाई आफैंले अंगिकर नगरी अपुतालीको ६ नं. र ९ नं. लाई आधार लिई दावी गरेकोले यो वादी साँचो कुरामा चलेको रहेछ भन्ने स्थिति नदेखिने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6035 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2051/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6035 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
