नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6033 · वि.सं. २०५२
नि.नं. 6033 — अंश दपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था ह“दा अंश दपोट गरेको मान्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6033 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट |
| निर्णय वर्ष / मिति | 2052/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6033 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
