नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6031 · वि.सं. २०५२
नि.नं. 6031 — लोग्ने नाता कायम गरि पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्यतया जातकका सम्बन्धमा आमाको भनाई विश्वसनीय हुने भए पनि सो को पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु जरुरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम हुने भनी सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने । (प्रकरण नं. १९) ठोस प्रमाणको अभावमा वादी दावी बमोजिम लोग्ने नाता कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6031 |
|---|---|
| मुद्दाको विषय | लोग्ने नाता कायम गरि पाउं |
| निर्णय वर्ष / मिति | 2052/02/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6031 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
