नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6017 · वि.सं. २०५२

नि.नं. 6017 — उत्प्रेषण मिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रोजेक्टमा काम गर्ने कर्मचारी प्रोजेक्ट अवधि भरको लागि मात्र नियुक्त गरिएको हुन्छ। प्रोजेक्ट समाप्त भए पछि पनि निरन्तरता पाउनु पर्छ भन्नु न्यायोचित मान्न नमिल्ने । (प्र.नं. ११) जुन प्रोजेक्टको लागि निवेदकहरुको नियुक्ति भएको थियो त्यो प्रोजेक्टको अवधि नै समाप्त भइसकेको देखिनाले निवेदकहरुको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने। (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6017
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2052/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6017
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्