नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6006 · वि.सं. २०५२

नि.नं. 6006 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतमा उपस्थित भई बकपत्र नगर्ने जाहेरवाला र बरामदी मुचुल्काका मानिसको भनाईलाई प्रमाणित आधार मान्न नमिल्ने । (प्र.नं. १४) प्रतिवादीको कसुर प्रमाणित हुने स्वतन्त्र एवं भरपर्दो प्रमाण केही छैन । स्वतन्त्र एवं भरपर्दो प्रमाणकौ अभावमा विशेष प्रहरीमा भएको कागजको आधारले मात्र भ्रष्टाचार जस्तो गम्भिर प्रकृतिको अपराधमा कसुरदार ठहर्याउन नमिल्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6006
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2051/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6006
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्