नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6003 · वि.सं. २०५२

नि.नं. 6003 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन विनियमको आधारबाट निवेदकलाई अवकास दिएको हो सो विनियम नै श्री ५ को सरकारबाट स्वीकृत नभएको अवस्थामा सो आधार लिई निवेदकलाई विपक्षी कोषको सदस्य सचिवको सेक्रेटरी पदबाट अवकास दिएको कार्य कानून सम्मतः नभई त्रुटीपूर्ण देखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6003
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6003
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्