नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 511 · वि.सं. २०२६

नि.नं. 511 — उत्प्रेषणको आदेश–नेपालको संविधानको धारा ७१

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदनको हक प्रचलनमा खास परिणाम र निजलाई वास्तविक लाभको अभावमा–गैरकानूनी कार्य विद्यमान राख्न नहुने भन्ने अभिप्रायले मात्र उत्प्रेषणको रिट जारी गर्न नमिल्ने। उक्त आदेश जारी गर्दा निवेदकको हक प्रचलन गर्नमा कुनै खास परिणाम उपलव्ध हुन सक्तैन र त्यसबाट निजलाई कुनै वास्तविक लाभ पनि पुग्न सक्दैन भने त्यस्तो निरर्थक हुन जाने रिटको निवेदनको औचित्यतर्फ हेरी गैरकानूनी काम राखी छोड्न नहुने भन्ने अभिप्रायले मात्र उत्प्रेषणको रिट जारी गर्न नमिल्ने हुन आउँछ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.511
मुद्दाको विषयउत्प्रेषणको आदेश–नेपालको संविधानको धारा ७१
निर्णय वर्ष / मिति2026/01/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा मेरो रायसँग सहमत नहुनु भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री नयनबहादुरको राय र गाउँ पञ्चायत (चौथो संशोघन) ऐन | माननीय न्यायाधीश श्री नयनबहादुर ज्यूसँग राय सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री वाशुदेव शर्माको राय भएको ०२५।९।२।२ को डिभिजन बेञ्चको आदेश ।
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 511
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्