नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5097 · वि.सं. २०५२
नि.नं. 5097 — उत्प्रेषण मिश्रित परमादेश लगायतको आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकलाई जुन नियमावली प्रयोग गरी अवकास दिएको हो सो नियमावली नै खारेज भै सकेपछि लामो अवधिसम्म चुप लागी विलम्ब गरी मिति २०५१।६।१२ मा प्रस्तुत रिट निवेदन दायर गरेको देखिन आयो । रिट निवेदनमा घरायसी कारणले विलम्ब भएको भनी उल्लेख गरेको देखिन्छ । निवेदनमा घरायसी कारण लेख्दैमा त्यसलाई उचित र पर्याप्त कारण मान्न नमिल्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5097 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश लगायतको आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2051/07/10 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5097 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
