नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5089 · वि.सं. २०५२
नि.नं. 5089 — खिचोला मेटाई घर उठाई चलन समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादति कि.नं. १९३, १९४ का जग्गाहरु एउटै प्लटको जग्गा हो सो जग्गामा खिचोला गरेको भन्ने मिति पनि एउटै कायम गरी फिराद गरेको र जग्गा धनी पनि एउटै व्यक्ति भएको अवस्थामा अ.वं. ७२ नं. को त्रुटी भएको देखिन नआउने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5089 |
|---|---|
| मुद्दाको विषय | खिचोला मेटाई घर उठाई चलन समेत |
| निर्णय वर्ष / मिति | 2052/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5089 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
