नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5083 · वि.सं. २०५२

नि.नं. 5083 — लिखत बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो हकै नपुग्ने जग्गा जिव कुमारी पन्तले धनराज विष्टलाई राजिनामा गरी दिएको देखिन आएको हुँदा जिव कुमारीले धनराज विष्टलाई गरी दिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा गराएको दर्ता समेत बदर हुने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5083
मुद्दाको विषयलिखत बदर ।
निर्णय वर्ष / मिति2051/11/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5083
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्