नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5079 · वि.सं. २०५२

नि.नं. 5079 — खिचोला हक कायम समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

घर जग्गा वा कुनै सम्पत्ति उपर स्वामित्व हुने व्यक्तिले सो घर जग्गा वा सम्पत्ति कानून अनुसार निर्वाध रुपमा भोग चलन गर्न पाउँदछ । त्यस्तो घर जग्गा वा सम्पत्तिमा अरु कसैले आफ्नो भौगाधिकार वा अरु कुनै किसिमको हक रहेको भनी दावी लिएमा सो कुरा प्रमाणित हुनुपर्छ र त्यस्तो प्रमाण पुर्‍याउने अभिभारा त्यस्तो दावी गर्ने व्यक्ति उपर नै हुन्छ । (प्र.नं. १३) ठोस प्रमाणको अभावमा परम्परा देखि पञ्चदान तथा पूजा गर्दै आएको भन्दैमा अर्काको सम्पत्तिमा भोग गर्न मिल्ने होइन । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5079
मुद्दाको विषयखिचोला हक कायम समेत ।
निर्णय वर्ष / मिति2052/03/08
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5079
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्