नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5062 · वि.सं. २०५२

नि.नं. 5062 — इन्साफ दोहोर्यासई हेरी पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालत पशुपति अमालकोट कचहरीको निर्णय उपर विचार गर्न पूर्ण सक्षम देखिने । (प्रकरण नं. १५) बिना कुनै सबूद मौखिक जिकिर लिदैमा त्यसलाई आधार मानी उजूर गर्ने हकदैया नै छैन भनी नालेस खारेज गर्नु पर्ने आधार नदेखिने । (प्रकरण नं. १६) दर्तावालाको हकदार छँदाछँदै हकदारलाई बुझ्दै नबुझी घरसारको बकसपत्र लिखतलाई मान्यता प्रदान गरी मोही पजनी गरेको पशुपति अमालकोट कचहरीको निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5062
मुद्दाको विषयइन्साफ दोहोर्यासई हेरी पाउं
निर्णय वर्ष / मिति2051/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5062
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्