नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5059 · वि.सं. २०५२

नि.नं. 5059 — अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपुताली एकलौटी रुपमा पर्ने भन्ने आधारको रुपमा धर्मपुत्रको लिखतलाई लिएको पाइन्छ। सो लिखत पारित नहुंदा प्रमाणको रुपमा ग्राह्य हुन नसक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5059
मुद्दाको विषयअपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं
निर्णय वर्ष / मिति2051/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5059
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्