नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5040 · वि.सं. २०५२

नि.नं. 5040 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

नक्सा पास सम्बन्धमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने । (प्रकरण नं. १४) कानुन बमोजिम नक्शा पास गरी दिने अधिकार प्राप्त का.न.पा. को कार्यकारिणी सचिव एवं अध्यक्षले कानुन बमोजिम नक्शा पास गरी दिने गरेको निर्णयलाई अनाधिकार निर्णय भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) मातहत अदालतमा विचाराधिन रहेको मुद्दामा रिट क्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5040
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2051/02/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5040
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्