नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5037 · वि.सं. २०५२

नि.नं. 5037 — गुठीबाट हटक गरी लिखत बदर गरी पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठीयार मध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरु गुठियारको हक जान्छ भन्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5037
मुद्दाको विषयगुठीबाट हटक गरी लिखत बदर गरी पाउं
निर्णय वर्ष / मिति2051/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5037
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्