नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5027 · वि.सं. २०५१

नि.नं. 5027 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजी आर्जनबाट राजीनामा गरी लिएको भनी पुरनावेदन वादीले जिकिर लिएता पनि यसको खास सबुल प्रमाण स्वरुप निजी आर्जनको श्रोत खुलाउन सकेको पाइदैन । प्रमाण निमित्त पेश भएको राजिनामाको कैफियत मेरो अंश वापत प्राप्त उक्त जगगा दा.खा. नामसारी को लागि मसंग नागरिकता नहुँदा नेपाली नागरिकलाई विक्री वितरण गर्न पाउने गरी मा.पो.का. नवलपरासीबाट मिति २०४४।२।२९ मा निर्णय समेत भएको हुँदा उक्त निर्णय अनुसार नेपाली नागरिकलाई मुलुकी ऐन अदालतको ३ नं. बमोजिम हक हस्तान्तरण गरी दिएको छु भन्ने समेत बोली पारी आफ्नै नाती हरिनारायणलाई राजीनामा गरि दिएको हुँदा पुनरावेदक वादी धनपतिको छोरा हरिनारायणले यसरी प्राप्त भएको आफ्नै पैतृक सम्पत्तिलाई आफ्नो परिश्रमको निजी आर्जन गरी लिएको भन्न नमिल्ने । (प्र. नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5027
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2051/05/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5027
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्