नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5025 · वि.सं. २०५१
नि.नं. 5025 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफैले बण्डा लाग्ने सम्पत्ति भनी तायदातीमा उल्लेख गरी सकेपछि अव सो विवादको जग्गा पेवाबाट खरीद गरेको बण्डा नलाग्ने भन्नु न्यायसंगत मान्न नमिल्ने । (प्र. नं. १७) § लिखतमा पेवा भन्ने उल्लेख भएको आधार प्रमाणबाट मात्र सो सम्पत्ति प्रतिवादीको एकलौटी भन्न सकिने अवस्था नआउने । (प्र. नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5025 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2051/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5025 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
