नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5014 · वि.सं. २०५१

नि.नं. 5014 — बाली विगो ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश मुद्दामा फिराद परेपछि वादी प्रतिवादीको माननो छुट्टिएको नै मान्नु पर्ने देखिन आउने । (प्र.नं. १३) जग्गा मिच्नेको १८ नं.मा वालीको कुरामा ३ वर्षभित्र नालेश गर्ने व्यवस्था भएको देखिएको वादी दावी बमोजिम ३ वर्ष भन्दा बढिको वाली भराइ दिन नमल्ने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5014
मुद्दाको विषयबाली विगो ।
निर्णय वर्ष / मिति2051/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5014
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्