नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5013 · वि.सं. २०५१
नि.नं. 5013 — शर्त करार क्षतिपूर्ति ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अ.वं.७२ नं.मा भएको व्यवस्थाबाट जति कुराको इन्साफ गर्न नमिल्ने हो सो इन्साफ गर्न नमिल्ने जति कुराको मात्र वाहेक गरि वांकी कुरामा इन्साफ गर्ने पर्ने र समुच्च नै फिराद दावी खारेज गर्न नमिल्ने । (प्र.न.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5013 |
|---|---|
| मुद्दाको विषय | शर्त करार क्षतिपूर्ति । |
| निर्णय वर्ष / मिति | 2051/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5013 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
