नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 501 · वि.सं. २०२६
नि.नं. 501 — लिखत पास
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुलुकी ऐन रजिष्ट्रेशनको ५ नं. भूमीसम्बन्धी ऐनको दफा ७ (३)–रजिष्ट्रेशनको ५ नं. अनुसार जग्गा राजीनामा लिखत पास गर्न भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले बाधा नदिने । अतः उपरोक्त कारणहरूबाट वादी दावीका लिखतपास हुन्छ भनी ठहर गर्न उक्त भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले कुनै बाधा दिएको नदेखिएकोले रजिष्ट्रेशनको ५ नं. बमोजिम पास हुनसक्ने नै हुँदा अरु तर्कहरू उपर विचार गरिरहनु परेन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 501 |
|---|---|
| मुद्दाको विषय | लिखत पास |
| निर्णय वर्ष / मिति | 2026/04/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 501 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
