नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5009 · वि.सं. २०५१

नि.नं. 5009 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजि आर्जनको भन्ने तर्फ प्रमाण पुर्‍याउने भार पुनरावेदकहरुको हुने । अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउंमा रहेको भएता पनि त्यस्तो सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार सगोलको सम्पत्ति भनी मान्नु पर्ने। (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5009
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2051/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्