नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5005 · वि.सं. २०५१

नि.नं. 5005 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटा खाटमा आफ्नो लोग्नेसंग साथै सुतेकी यस्तो अवस्थामा लोग्नेलाई तेत्रोघाउ चोट लागेको र सोही घर कोठामा कर्तव्य गरि मारेको र झुण्ड्याएको कुरा थाहा भएन भन्ने निज प्रतिवादी सुर्य कुमारीको अदालतको भनाइ प्रतितलायत एवं मिल्दो देखिदैन र प्रतिवादी सुर्य कुमारी यस घटना प्रति अनभिज्ञ छ भन्ने स्थिति समेत रहन्न । निजको अदालतको इन्कारी सांचो भन्न नमिल्ने । (प्र.नं. २१) § वारदात हुंदाका वखत अन्य ठाउंमा गएको थिए भनी बयान गर्नेले सो प्रमाणित गर्ने भार निज कै हो । (प्र.न.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5005
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2051/10/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5005
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्