नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4998 · वि.सं. २०५१

नि.नं. 4998 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एक पटक मालपोत कार्यालयले निर्णय गरी जग्गा धनी प्रमाण पुर्जा दिईसकेपछि त्यस्तो जग्गा रिट निवेदकको हक भोगबाट सार्वजनिक कायम गर्दा निवेदकलाई सुनुवाइको मौका दिन पर्ने सो वमोजिम विपक्षीहरुले निवेदकलाई सफाई पेश गर्न मौका प्रदान गरेको कुरा विपक्षीहरुले पेश गरेको लिखित जवाफबाट देखिन आएन । यसरी रिट निवेदकलाई प्रतिकुल असर पर्ने गरी निर्णय गर्दा निवेदकलाई सफाईको मौका दिनु पर्नेमा प्राकृतिक न्याय सिद्धान्तको प्रतिकुल निवेदकलाई बुझ्दै नबझि गरेको निर्णय कायम राख्न नमिल्ने। (प्र.नं १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4998
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/05/14
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4998
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्