नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4997 · वि.सं. २०५१
नि.नं. 4997 — लिखत दर्ता बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शेष पछिको बकस पत्र गरी दिनेको शेषपछि अर्थात मृत्यु पछि मात्र सो शेष पछिको बकसपत्र पाउनेको सो बकसपत्रको सम्पत्तिमा हक पुग्न सक्ने हो र दाताले आफ्नो जिवनकालमा सो सम्पत्ति फेरि अरुलाई दिन नसक्ने अवस्था देखिन नआउने । (प्र. नं. १५) § जसले आखिरसम्म राम्रोस्याहार सुसार पर्याई रिझाउंछ उसैलाई सम्पत्ति वकसपत्र गरी दिनु कुनै अस्वाभाविक देखिन नआउने । (प्र. नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4997 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर । |
| निर्णय वर्ष / मिति | 2051/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपोन |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4997 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
