नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4995 · वि.सं. २०५१

नि.नं. 4995 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

श्री जिल्ला विकास समिति अछाम मङ्गलसेन । श्री जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर के.सी. । ऐ का प्रकाशकीय अधिकृत श्री लोक बहादुर खत्री । श्री जिल्ला प्रशासन कार्यालय, अछामका उप–सभापती श्री अक्कल बहादुर बिष्ट । ऐ ऐ का सदस्य श्री तिलक बहादुर खत्री । ऐ ऐ का सदस्य श्री धु्रव बहादुर कुँवर । ऐ ऐ का सदस्य श्री सेत बहादुर कुँवर । ऐ ऐ का सदस्य श्री रविन्द्र शाह । ऐ ऐ का सदस्य श्री वेदराज भट्ट । ऐ ऐ का सदस्य श्री मोतिसिंह उपाध्याय । ऐ ऐ का सदस्य श्री जंग बहादुर थापा । ऐ का जिल्ला कमिति अछाम मङ्गलसेनका उपाध्याक्ष श्री नैन बहादुर के.सी. । श्री जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक श्री तुल बहादुर के.सी. । श्री नापी टोली अछाम मङ्गलसेनका टोली प्रमुख ना.ई. सुमरातलाल चौधरी । श्री ठाटी गा.वि.स. ठाटी, अछाम । ऐ ऐ का अध्यक्ष दल बहादुर शाह । ऐ ऐ का सचिव श्री सत्यराज जोशी § ऐनले जुन अधिकारीलाई अधिकार दिएको हुन्छ, उसले मात्र त्यो अधिकार प्रयोग गर्न पाउने हुँदा त्यसमा थपघट हुन वा अन्यथा गर्नु अधिकार क्षेत्रात्मक त्रुटी हुन जाने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4995
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/06/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4995
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्