नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4991 · वि.सं. २०५१
नि.नं. 4991 — लेनदने ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कपाली लिखतको हकमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने अवस्था नहुने । § लिखतमा ब्याज लिने दिने सम्बन्धमा कुनै कुरा उल्लेख भएको पाइएन । लेनदेन व्यवहारको ६ नं. मा लिखत मा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने व्यवस्था भएको समेतबाट व्याज भराई पाउने भन्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4991 |
|---|---|
| मुद्दाको विषय | लेनदने । |
| निर्णय वर्ष / मिति | 2051/01/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4991 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
