नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4982 · वि.सं. २०५१

नि.नं. 4982 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदनकले लिलाम गर्ने कारवाही रोकी पाउँ भनी प्रस्तुत रिट निवेदनमा दावी लिएको पाइन्छ । निवेदकले रोक्का गरी पाउँ भनेको लिलाम मिति २०५०।२।६ मा नै सम्पन्न भै सकेको महोत्तरी जिल्ला अदालतको लिखित जवाफबाट देखिन्छ । निवेदकको रिट निवेदन लिलाम पूर्व नै रोक्काको लागि परेको र निवेदकले रोक्का गरी पाउँ भनेको कार्य सम्पन्न भैसकेको र यिनै निवेदकको लिलाम बदरमा महोत्तरी जिल्ला अदातलमा मुद्दा समेत परेकोले निवेदकले दावी गरेको लिलाम गर्न मिल्ने नमिल्ने आदि कुरा सोही मुद्दाबाट निरुपण हुने नै हुँदा र रोक्का गरी पाउँ भन्ने कार्य सम्पन्न भैसकेको अवस्थामा रिट जारी गर्न नमिल्ने । (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4982
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2051/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4982
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्