नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4980 · वि.सं. २०५१
नि.नं. 4980 — प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गाको श्रेस्ता राख्ने मा.पो.का. भक्तपुरले भुलबाट दिएको जग्गा धनी दर्ता श्रेष्तामा फैसला बमोजिम सच्याउन नपाउने भन्न मिल्ने नदेखिने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4980 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2051/07/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4980 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
