नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 496 · वि.सं. २०२६
नि.नं. 496 — निषेधाज्ञा जारी गरिपाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकको हक अधिकारमा असर नपर्ने डिभिजन बेञ्चको आदेशको औचित्यमा विचार गर्न नपर्ने । उस्मा पनि जुन अंश मुद्दा परेको कारणबाट यो मामिला चली उपरोक्त आदेश भएको थियो, त्यो अंश मुद्दा नै उपरोक्त उल्लेख भएबमोजिम वादीले दावी छोडी मिलापत्र गरेकोबाट निवेदिकाको सम्पपत्ति रोक्का हुने वा भइरहने अवस्था बाँकी नरहेको भै निवेदिकाको हक अधिकारमा कुनै असर पुर्याउन नसक्ने उक्त डिभिजन बेञ्चको आदेशको औचित्यमा विचार गरी रहनु नपर्ने ठहर्छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 496 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा जारी गरिपाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2026/03/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
