नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 494 · वि.सं. २०२६

नि.नं. 494 — परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर अफिसरहरूले ७ दिनको मात्र म्याद थाम्न सक्छ भन्ने कानूनी आधार नभएमा–आय र कर अदालतबाट मुलूकी ऐन, अ.बं.को ५९ नं. लागू गर्न नसक्ने भन्ने जिकिर कानूनसंगत नहुने। माथि उल्लेखित बिभिन्न कर ऐनहरूमा उल्लिखित कर अफिसरहरूले ७ दिनको म्याद थाम्ने अधिकार मात्र पाएको छ भनी भन्न कुनै कानूनी आधार पाइएन । तसर्थ आय र कर अदालतले ५९ नं. लागू हुन नसक्ने भनी लिएको जिकिर कानूनसंगत नदेखिएकोले कानूनबमोजिम गर्नु भनी परमादेशको आदेश जारी गरिदिनुपर्ने ठहर्छ । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.494
मुद्दाको विषयपरमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2025/02/17
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 494
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्