नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4904 · वि.सं. २०५१

नि.नं. 4904 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित प्रेस्क्रिप्सनहरु सन् १९–१०–१९७८ को डा. महेश्वर पाण्डेय र सन् २६–११–१९८२ को डा. बीरेन्द्र नारायण सिंहको नाउँका रहेको देखिन्छ । उक्त पे्रस्कीप्सनमा औषधिको नाम उल्लेख भएको र कुन रोगको हो सो प्रष्ट नभएको भन्ने सिराहा अस्पतालको मिति २०४४।९।५ को पत्रको व्यहोरा पाइन्छ । विभिन्न किसिमको औषधिको आधारमा कुनै खास रोगको हो भनी यकिन गर्न नसकिने भन्दैमा उल्लेखित प्रेस्कीप्सन जालसाजीबाट तयार गरेका हो भन्न मान्न नमिल्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4904
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2050/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4904
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्