नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4902 · वि.सं. २०५१

नि.नं. 4902 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तथ्य भित्र प्रवेश गरी सबुद प्रमाणहरुको मूल्याङ्कन गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने र हक बेहकमा निर्णय गर्ने अधिकार समेत नगर विकास ऐन, २०४५ ले नगर विकास समितिलाई प्रदान गरेको नहुँदा अमिनको प्रतिवेदनको आधारमा निवेदकले तिन मि. जग्गा मिचेको भनी नगर विकास समिति पोखराले गरेको मिति २०४७।१२।१७ को निर्णय मिलेको नहुँदा सो हदसम्म बदर हुने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4902
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/02/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4902
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्