नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4897 · वि.सं. २०५१

नि.नं. 4897 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन धरौटी भ्र.नि. ऐन अन्तर्गत अनुसन्धानको लागि राखिएको हो सो ऐन अन्तर्गत मुद्दा नै नचलाउने भनी प्र.जि.अ. तनहुले पर्चा खडा गरेको देखिए पछि सो धरौट फिर्ता दिनु पर्ने अवस्था देखिने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4897
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2050/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4897
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्